हाई लाईटस:
  • Website is under development, please visit soon!
  • जिल्ला वन कार्याल्य,  तेह्रथुमको नर्सरी

    जिल्ला वन कार्याल्य, तेह्रथुमको नर्सरी

  • टिम विल्डीङ्ग  गोष्ठी

    टिम विल्डीङ्ग गोष्ठी

  • जिल्ला स्थित जलवायु परिवर्तन र रेड  सम्वन्धि गोष्ठि

    जिल्ला स्थित जलवायु परिवर्तन र रेड सम्वन्धि गोष्ठि

  • तिनजुरे सामुदायिक वन,  तेह्रथुममा वृक्षारोपण

    तिनजुरे सामुदायिक वन, तेह्रथुममा वृक्षारोपण

  • संक्रान्ति वन,  तेह्रथुमको अनुगमन

    संक्रान्ति वन, तेह्रथुमको अनुगमन

  • प्रथम सामुदायिक वन राष्ट्रिय दिवस २०७३।०४।२५

    प्रथम सामुदायिक वन राष्ट्रिय दिवस २०७३।०४।२५

  • प्रथम सामुदायिक वन राष्ट्रिय दिवस २०७३।०४।२५

    प्रथम सामुदायिक वन राष्ट्रिय दिवस २०७३।०४।२५

जिल्ला वन कार्यालय तेह्रथुमको परिचय

जिल्लामा वन विकास र संरक्षणमा स्थानिय वासीहरुको सहभागितालाई आधार मान्ने हो भने जिल्लाको स्थापना भन्दा पनि धेरै पहिला देखीनै तेह्रथुममा सामुदायिक वन रहेको मान्न सकिन्छ । तथापी विगतमा केही व्यक्ती र तिनका परिवार -जिम्मावाल काजी, सुव्वा) को नियन्त्रण, निगाहा र तजविजमा सर्वसाधारण जनतााहरुले वन श्रोत उपभोग गर्नु पर्ने भएवाट सांचो अर्थमा सामुदायिक वन भन्न सकिने अवस्था थिएन । राणा शासनको अन्त, र निजि वन राष्ट्रियकरण पश्चात लागु वन ऐन २०१८ अन्र्तगत विक्रम संवत २०३५ पछि पञ्चायती वनको रुपमा जिल्लामा सामुदायिकको सुरुवात भएको भएतापनि वन ऐन २०४९ पश्चात मात्र सामुदायिक वनको विकासमा तिव्रता आएको पाईन्छ ।

श्री देवीचन्द्र पाेखरेल
श्री देवीचन्द्र पाेखरेल जि.व.अ. [ सवै अधिकारीहरु ]